बिहीबार, १५ चैत २०८०

६ तस्विरमा हेर्नुहोस् ऐश्वर्याको रेड कार्पेट वाक

समयपोष्ट २०७५ वैशाख ३० गते ११:०७

बलिउड अभिनेतृ ऐश्वर्या राय शनिबार साँझ कान्स फिल्म फेष्टिभलमा देखिईन् ।

Advertisement

१७ बर्ष देखि कान्समा सहभागिता जनाउदै आएकी उनको यो यस बर्षको पहिलो रेड कार्पेट अपिरेन्स हो ।

उनले यस पटक डिजाइनर मिशेल सिनको पिकक् मोटिफ गाउन लगाएकी थिईन् ।

रेट कार्पेटमा देखिनुपुर्व उनी छोरी आराध्यासंगै देखिएकी थिईन् ।

यस बर्ष उनले कान्समा भारत र कष्मेटिक ब्राण्ड लोरियालको पेरिसको तर्फबाट प्रतिनिधित्व गरिरहेकी छिन् ।


एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री