मंगलबार, ११ वैशाख २०८१

शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने

समयपोष्ट २०७५ वैशाख ३० गते ९:३०

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले अहिलेको सरकारले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

Advertisement

नेपाल शिक्षक संघको २९औँ स्थापना दिवसको अवसरमा नेपाल शिक्षा संघ पाँचथरले आज आयोजना गरेको कार्यक्रममा उहाँले सामुदायिक विद्यालयमा राज्यले गरेको लगानी बालुवामा पानी खन्याएजस्तै भएको छ भन्दै यसका लागि शिक्षक, अभिभावक, विद्यार्थी र राज्यसमेत लाग्नुपर्ने औँल्याउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री