बिहीबार, १३ वैशाख २०८१

मोदीको आज शनिबारको भ्रमण तालिका

समयपोष्ट २०७५ वैशाख २९ गते १:१३

दुई दिने राजकीय नेपाल भ्रमणमका लागि शुक्रबार आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज दोस्रो दिन पशुपनिताथको दर्शन तथा पूजा गर्ने कार्यक्रम छ । त्यसलगत्तै उनी मुक्तिनाथ मन्दिर दर्शनका लागि मुस्ताङतर्फ लाग्नेछन् ।

Advertisement

यस्तो छ मोदीको आज (शनिबारक)को भ्रमण तालिका:

-बिहान ६ः०० मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान
-६ः२० मुक्तिनाथ प्रस्थान
-७ः५० मुक्तिनाथ दर्शन
-८ः३० मुक्तिनाथबाट हेलिकप्टरमा जोमसोम प्रस्थान
-८ः५० जोमसोम अवरण
-९ः०० जोमसोमबाट काठमाडौं प्रस्थान
-१०ः२० काठमाडौं अवतरण
-१०ः३० विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान
-११ः३० होटल हायात प्रस्थान
-१२ः५० हायातमा लन्च
-२ः००-२ः३० नोपलका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग भेटवार्ता
-२ः३० महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान
-२ः४५-३ः३० नागरिक अभिनन्दन
-३ः४५ नयाँ बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान
-४ः०० नयाँ दिल्ली

प्रतिक्रिया

सम्बन्धित सामाग्री