मंगलबार, १८ वैशाख २०८१

साना करदातालाई सुविधाः चार चार महिनामा कर र सोको विवरण पेश गरे हुने

समयपोष्ट २०८० जेठ १५ गते १९:१८

Advertisement

सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक एक करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार चार महिनामा पेश गर्ने व्यवस्था गरेको छ। यस अघि हाल हरेक महिना कर र सोको विवरण पेश गर्ने व्यवस्था रहेको थियो ।

कर सहभागिता लागत र समय घटाई साना करदातालाई सुविधा दिने व्यवस्था सरकारले ल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री