बिहीबार, २० वैशाख २०८१

रिया मनी ट्रान्स्फर मार्फत आएको रेमिट्यान्समा रु १०० बोनस

समयपोष्ट २०८० वैशाख २७ गते १८:४८

Advertisement

‘आइएमई पे’ मा रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले रु १०० बोनस पाउने भएका छन् ।

आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्नु हुने ग्राहकलाई रु ५० बोनस दिदै आएकोमा सो बोनस रकम बढाइ रु १०० दिने निर्णय गरिएको हो ।

अब अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत, बहराइन लगायत विश्वको जुन सुकै स्थानबाट रिया मनी ट्रान्सफर लगायत मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेमा प्राप्त गर्दा ग्राहकले १०० बोनस पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री