बिहीबार, १३ वैशाख २०८१

बालेन र स्थापितको मतान्तर घट्यो

समयपोष्ट २०७९ जेठ ६ गते ७:२२

Advertisement

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहसँग भारी मतले पछाडि परेका एमालेका केशव स्थापितले मतान्तर घटाउन थालेका छन् ।

स्थापितले काठमाडौं– २७ को मत गणना हुन थालेपछि मतान्तर घटाएका हुन् ।

स्वतन्त्र उम्मेदवार बालेन साहले २६६०१, एमालेका केशव स्थापितले १४३८६ र कांग्रेसकी सिर्जना सिंहले १३४०८ मत पाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री