
नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले संसद विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् । यसअघि नेविसंघसले मध्यबानेश्वरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्वीरमा गोबर दलेको थियो ।









प्रतिक्रिया