एका बिहानै भुकम्पको धक्का

बुधबार एका बिहानै काठमाडौँमा भुकम्पको धक्का महसुस भएको छ ।

Advertisement

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री