एमाले कार्यदलको पहिलो बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद समाधानार्थ गठित कार्यदलको बैठक आज तीन बजे सिंहदरबारमा बस्ने भएको छ ।

Advertisement

कार्यदलमा भिम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुजी पन्त र विष्णु रिमाल सदस्य छन् ।

जेठ २ मा बनेको कार्यदलको यो पहिलो बैठक हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री