
प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।
ओली र नेपालबीच भेटवार्ता हुन लागेको तर समय तय भैनसकेको बताईएको छ । बिहीबार बिहान बालुवाटारमा स्थायी कमिटी बैठक चलिरहेकै बेला अध्यक्ष ओलीले नेता नेपालाई फोन गरेर भेट्ने प्रस्ताव राखेका थिए । ओलीको प्रस्तावमा नेपाल सकारात्मक भएपछि बिहीबार नै भेटवार्ता हुन लागेको एमाले नेता भीम राववले जानकारी दिए ।









प्रतिक्रिया