देउवासँगको छलफलपछि बालुवाटार पुगे ठाकुर र महतो

काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

Advertisement

भेटमा प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मत, जसपाको भूमिका लगायतका विषयमा छलफल हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री