
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
काँग्रेश सभापति शेर बहादुर देउवालाई भेटेपछि उनी राष्ट्रपति बिद्या देवी भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।
साँझ देउवा निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुगेका हुन् । उनी राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।









प्रतिक्रिया