शुक्रबार, १४ वैशाख २०८१

माओवादी केन्द्रले फिर्ता लियो सरकारलाई दिएको समर्थन

समयपोष्ट २०७८ वैशाख २१ गते १७:१७

Advertisement

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार समर्थन फिर्ताको पत्र बुझाइने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री