सकियो एमाले स्थायी कमिटी बैठक, राष्ट्रपति भेट्न शितल निवास पुगे ओली

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

Advertisement

स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री