शंकर पोखरेलको बहुमत गुम्यो, वली माओवादीमा प्रवेश

शंकर पोखरेलको बहुमत गुमेको छ ।

Advertisement

लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेसंगै पोखरेलको बहुमत गुमेको हो ।

दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री