शुक्रबार, २१ वैशाख २०८१

डरै डरमा वर्षौ जिउनुभन्दा डररहित निश्चिन्त भएर एक दिन बाँच्नु धेरै उत्तम : करिश्मा

समयपोष्ट २०७७ जेठ १८ गते २२:०६

Advertisement

अभिनेत्री करिस्मा मानन्धरले डररहित भएर जिउन सुझाएकी छन् । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनमा घरभित्रै सिमित रहेकी करिश्माले सामाजिक सञ्जालमार्फत सबैमा सो कुरो बताएकी छन् ।

उनले लेखेकी छन्, ‘डरै डरमा वर्षौ जिउनुभन्दा डररहित निश्चिन्त भएर एक दिन बाँच्नु धेरै उत्तम ।’ उनको यो बिचारलाई धेरैले राम्रो भन्दै प्रतिक्रिया दिएका छन् ।

डरै डरमा वर्षौ जिउनु भन्दा ,डर रहित निश्चिन्त भएर एक दिन बाच्नु धेरै उत्तम !

Advertisement

Posted by Karishmaa Manandhar on Friday, 29 May 2020

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री