शुक्रबार, २३ जेठ २०७७

थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

समयपोष्ट २०७७ जेठ ९ गते २०:४१

नेपालमा थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५१६ पुगेको छ ।

प्रतिक्रिया