शुक्रबार, २१ वैशाख २०८१

यसकारण पाँच वर्षे छोरालाई लिएर भोट हाल्न गए शाहरुख

समयपोष्ट २०७६ वैशाख १७ गते १२:०६

Advertisement

 

भारतमा लोकसभा चुनावको चौथो चरणको मतदानमा  शाहरुख खान र उनकी श्रीमती गौरीले पनि सहभागि भएका छन् । सोमबार भएको यो मतदानमा शाहरुख र गौरीले पाँच वर्षका कान्छा छोरा अबरामलाई पनि सँगै लिएर गए । शाहरुखले छोरालाई लिएर जानुको कारण सोसल मिडियामा सार्वजनिक गरेका छन् ।
नले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘मेरो सानो छोरा बोटिङ र भोटिङका बीच अल्मिल्लिएको थियो । त्यसकारण उनलाई अनुभव गराउनुका लागि सँगै लिएर गयौं ।’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री