शुक्रबार, २१ वैशाख २०८१

कलाकार प्रज्ञा जोशी जेल चलान

समयपोष्ट २०७६ वैशाख १६ गते १४:३२

Advertisement

कलाकार तथा निमात्री प्रज्ञा जोशीलाई जेल चलान भएकी छिन् । धरौटी स्वरूप ४० लाख बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको हो । ५० लाख ठगी गरेको आरोपमा इटहरीबाट पक्राउ परेकी उनलाई काठमाडाैं ल्याइएको थियो । सुबर्ण कुमारी श्रेष्ठले गरेको ठगी आरोपको उजुरीका आधारमा उनी पक्राउ परेकी थिइन् ।

यस अघि उनी काठमाडाैंमा रेस्टुरेन्ट व्यवसाय समेत गर्दै आएकी थिइन् । उनले ३ दर्जन बढी फिल्ममा अभिनय समेत गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री