शुक्रबार, ७ वैशाख २०८१

यस्तो तस्विर सेयर गरेपछि सामाजिक सञ्जालमा मजाक बनिन् मलाईका

समयपोष्ट २०७५ चैत २८ गते १३:५१

Advertisement

अर्जुन कपुरसंगकको प्रेम सम्बन्धका कारण आजकाल मलाइका अरोेडा निकै चर्चामा छिन् । केही समयअघि मात्र यी दुईले विवाह गर्न लागेको खबर सार्वजनिक भएको थियो । तर विवाहको बिषयमा खुलेर दुबैले हालसम्म केही बताएका छैनन् ।

यसैबीच मलाईकाले सामाजिक सञ्जालमा मालदिभ्सको विचमा रमाईरहेको केही तस्विरहरु सेयर गरेकी छिन् । फाटो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको निकै मजाक उडाईरहेका छन् ।

एक युर्जर्सले मलाईकालाई विवाह कहिले भनेर प्रश्न गरेका छन् ।

त्यस्तै पहेँलो कलरको कपडा लगाएको एक तस्विर जुन उडाईरहेको देख्न सकिन्छ । त्यसमा एक युजर्सले लेखेका छन्, ‘अचम्म छ हावाले कपडा उडाईरहेको छ र पनि मतलव छैन !’

अर्का युजर्सले उनलाई भनेका छन्- बुढी आइमाई

प्रतिक्रिया

सम्बन्धित सामाग्री