शुक्रबार, १६ चैत २०८०

ग्लोबल आइएमईले गर्यो तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

समयपोष्ट २०७४ वैशाख १३ गते ८:०८

ग्लोबल आइएमई बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चुक्ता पुँजी ७ अर्ब २४ करोड रुपैयाँ पुर्याएको बैंकले ९ महिनाको अवधिमा १ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।

Advertisement

गत आर्थिक वर्षको यसै अवधिमा १ अर्ब ३ करोड नाफा पुर्याएको बैंकको जगेडा कोषको आकार ३ अर्ब १२ करोडको रहेको छ । बैंकले ९ महिनामा खुद व्याजपापत २ अर्ब ६५ करोड आम्दानी गर्न सफल भएको छ । निश्क्रिय कर्जा १.५३ रहेको बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १७ पैसा पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री