शुक्रबार, १४ वैशाख २०८१

अम्बे ग्रुपका अध्यक्ष न्यौपाने लिथुआनियाको महावाणिज्य दूतमा नियुक्त

समयपोष्ट २०७३ चैत २४ गते ३:२६

 ब्यवसायीक घराना अम्बे ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शोभाकर (हरि) न्यौपाने महाबाणिज्य दूत नियुक्त भएका छन्। न्यौपाने गणतन्त्र लिथुआनियाको नेपालका लागि महाबाणिज्य दूत नियुक्त भएका हुन्।

Advertisement

परराष्ट्र मन्त्रालयले विशेष कार्यक्रम आयोजना गरी उनलाई नियुक्ति दिएको हो। कार्यक्रममा न्यौपानेलाई  परराष्ट्रका सम्बन्धित कर्मचारीले प्रमाणपत्रसमेत उपलब्ध गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री