शुक्रबार, १४ वैशाख २०८१

ग्रामीण विकास बैंकले थप नयाँ साधारण सेयर निष्काशन गर्ने

समयपोष्ट २०७३ चैत २३ गते ६:३८

नेपाल ग्रामीण विकास बैंकले एफपीओ  निष्काशन गर्ने भएको छ । बैंकले  प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको नौं लाख ७५ हजार कित्ता थप नयाँ साधारण सेयर निष्काशन गर्ने भएको हो । बैंकले निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभू क्यापिटललाई नियुक्त गरेको छ ।

Advertisement

हाल ५५ करोड ७५ लाख रुपैयाँ पूँजी  रहेको बैंकको एफपीओ निष्काशन पछि ६५ करोड ५५ लाख रुपैँयाँ पूँजी पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री