बुधबार, ५ वैशाख २०८१

नेपाल बैंकले निस्कासन गर्ने भयो हकप्रद

समयपोष्ट २०७३ चैत २२ गते ४:५७

नेपाल बैंक लिमिटेडले हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैकले  वैशाख ७ गतेबाट एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको हकप्रद निस्कासन गर्न लागेको हो । बैंकले १०० कित्ता हुनेलाई २३.७४ को अनुपातमा सेयर निस्कासन गर्दैछ ।  
बैंकको सेयर निस्कासन  तथा  बिक्रि प्रबन्धकमा  सिभिल क्यापिटल रहेको छ ।  बैंकको हकप्रद सेयरको आवेदन  जेठ १० दिन सकिन्छ । 
बैंकको  चुक्ता पूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।  

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री