बुधबार, १२ वैशाख २०८१

चन्द्रागिरिमा नि:शुल्क कन्सर्ट हुँने

समयपोष्ट २०७३ चैत २१ गते ७:५९

रामनवामीको अवसर पारेर चन्द्रागिरिमा नि:शुल्क कन्सर्ट आयोजना हुने भएको छ । रामलिला शो, स्ट्याण्डअप कमेडी सहित शिब परियारको प्रस्तुति रहने उक्त कार्यक्रमको समायोजन तथा व्यवस्थापन दिनेश डी.सी. प्रोडक्सनले गर्ने चन्द्रागिरी हिल्सले जनाएको छ । 

Advertisement

चन्द्रागिरि केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशूल्क सहभागिताको सुविधा दिइनेछ। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरीबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री