मंगलबार, १८ वैशाख २०८१

अर्घाखाँची सिमेण्टले आइपिओ जारी गर्ने, अघि बढ्यो प्रक्रिया

समयपोष्ट २०८१ वैशाख ३ गते १४:१२

Advertisement

अर्घाखाँची सिमेण्टले आइपिओ जारी गर्ने भएको छ ।

आइपिओ जारी गर्न कम्पनीले सोमबार एनएमबी क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सो सम्बन्धि सम्झौतामा अर्घाखाँची सिमेण्टका तर्फबाट चिफ फाइनान्सियल अफिसर राजु पौडेल र एनएमबी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार बैद्यले हस्ताक्षर गरेका छन् ।

चिफ फाइनान्सिएल अफिसर पौडेलले नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकता पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री