शुक्रबार, ७ वैशाख २०८१

नेपाल इन्स्योरेन्सको शतप्रतिशत हकप्रदपछिको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ चैत २५ गते ६:२१

नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको शतप्रतिशत हकप्रदपछिको सेयरमूल्य आइतबार समायोजन भएको छ । कम्पनीले बैशाख ५ गते देखि १ः१ अनुपातमा हकप्रद शेयरको बिक्री खुला गर्देछ ।

Advertisement

नेप्सेका अनुसार हकप्रद सेयर समायोजन पश्चात कम्पनीको प्रतिकित्ता सेयरमूल्य ५०३ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य ६९४.२५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री