शुक्रबार, २७ असार २०८२

भाटभटेनी डिपार्टमेन्ट स्टोरमा आगलागी

समयपोष्ट २०७४ चैत २५ गते १:२१

बुटवलको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा आगलागी भएको छ।

Advertisement

बुटवल-८ सुख्खानगरमा रहेको डिपार्टमेन्टको चौथो तल्लामा आगो लागेको हो।

आइतबार बिहान ४ बजे लागेको आगो के कसरी लाग्यो भन्ने जानकारी आएको छैन।

नेपाली सेना, सशस्त्र प्रहरी, र नेपाल प्रहरीसहित बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको २ वटा दमलले आगो नियन्त्रणको प्रयास गरिरहेको छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री