एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

युक्रेनी सैनिकले आत्मसमर्पण गरेका गरेका छन् ।

Advertisement

एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेको रुसको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए ।

मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेको मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री