
उपभोक्ताहरुको सुरक्षालाई ध्यानमा राखेर मंगलम उद्योगले मंगलम वायरसेफ बजारमा ल्याएको छ ।
यी पाइपहरु विद्युतको कुचालक भएको हुँदा अग्नी प्रतिरोधी रहेको कम्पनीको दाबी छ । वायरसेफको मुख्य विशेषता भनेको यसमा भएको फायर रिटार्डेन्ट लो स्मोक प्रविधि रहेको जसले तारहरु शर्ट भइहाले पनि आगो पाइप भित्रै निभ्ने फैलन नपाउँने जनाएको छ ।
यि जोइन्ट र फिटिङ्स स्लिप–अन सल्भेन्ट वेल्डेड कनेक्सनले बनेको हुँदा वायरिङ्ग गर्न सजिलो हुनुका साथै छोटो समयमा नै बलियोसँग जोडिने कम्पनीको दाबी छ ।
यसको साथै यिनीहरु कोरोजन रेसिस्टान्ट भएको हुनाले धेरै टिकाउ हुने, मर्मत सम्भारको खर्च पनि कम लाग्ने बताईएको छ । यी पाइपहरु वजनमा धेरै हल्का र किफायती त छन् नै, यिनीहरु वातारणमैत्री रहेको बताईएको छ ।









प्रतिक्रिया