शनिबार, ८ वैशाख २०८१

बालुवाटारमा ‘सर्वदलीय बैठक’ सुरु, प्रचण्ड र बाबुराम गएनन्

समयपोष्ट २०७८ वैशाख ४ गते १२:२२

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा ‘सर्वदलीय बैठक’ सुरु भएको छ ।

बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी छन् भने जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीका साथै जनमोर्चाको प्रतिनिधि पनि रहेको बताइएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र र एमालेकै माधव नेपाल–झलनाथ खनालको सहभागिता रहेको छैन । यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि बैठकमा सहभागि भएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री