बिहीबार, १३ वैशाख २०८१

देउवाले भट्टराई र यादवलाई आफ्नै निवासमा डाके

समयपोष्ट २०७७ चैत ३१ गते १९:२८

Advertisement

नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसंग छलफल गरेका छन् ।

सभापति देउवाले मंगलबार आफ्नै निवास बुढानिलकण्ठमा यादव र भट्टराईसंग छलफल गरेको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

भेटमा सत्ता समीकरणमा विषयमा छलफल भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री