शनिबार, २२ वैशाख २०८१

छोरीसंग लकडाउनमा रमाउदै शिल्पा

समयपोष्ट २०७७ वैशाख ४ गते १४:४७

Advertisement

भारतीय अभिनेत्री शिल्पा शेट्टीले दुई महिनाकी छोरी समिसासंगको एक भिडियो पोष्ट गरेकी छिन् ।  उनी छोरीको साथ निकै खुसी देखिन्छिन् । उनले भिडियोमा  १५ नम्बर उनका लागि निकै शुभ  रहेको बताएकी छिन् ।सोही दिन उनकी छोरी जन्मिएकी उनले जानकारी दिएकी छिन् भने १५ अप्रिलमा नै उनको टिकटकमा १५ मिलियन फलोअर्स भएको बताएकी छिन् । जसको लागि उनले फलोअर्सलाई धन्यवाद दिएकी छिन् ।

 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री