शुक्रबार, १६ चैत २०८०

बैंक अफ काठमाण्डु लुम्बिनीको नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा प्रकाश श्रेष्ठ

समयपोष्ट २०७३ चैत ६ गते ४:३०

बैंक अफ काठमाण्डू लुम्बिनी लि. को चेत ३ गते विहिबार सम्पन्न २२ औं वार्षिक सभामाले बैंकको नयाँ सञ्चालक समितिका सदस्यहरु निर्वाचित गरेको छ ।

Advertisement

उक्त निर्वाचनमा संस्थापक शेयरधनी समूहबाट सञ्जय बहादुर शाह, केदार नाथ गौतम, प्रकाश श्रेष्ठ तथा राधेश पन्त सञ्चालकमा निवार्चित भएका छन्, भने सर्वसाधारण शेयरधनी समूहबाट प्रा.डा. हेम राज सुवेदी, गोविन्द प्रसाद शर्मा, सौरभ के.सी. तथा मदन लाल जोशी निवार्चित छन् ।

साथै, बैंकका नवनिर्वाचत सञ्चाकहरुको आज बसेको सञ्चालक समितिको बैठकले प्रकाश श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा निर्वाचित समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री