शुक्रबार, ७ वैशाख २०८१

‘डबल ब्रेक’ टफी बजारमा

समयपोष्ट २०७३ फागुन २६ गते ७:१२

सुनसरीको दुहबी स्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरीले ‘डबल ब्रेक’ टफी बजारमा ल्याएको छ । चकलेट र मिल्क फ्लेवरमा उपलव्ध हुँने यस टफी उच्चस्तरीय र परिष्कृत मेसिनहरुको प्रयोग गरी उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

टफीको खुद्रा मूल्य  दुई रुपैयाँ तोकिएको छ । उक्त चकलेट केही समयमा नै नेपालको सबैभन्दा बढी बिक्री हुने टफी सावित हुने कम्पनीको विश्वास छ । एसियन बिस्कुट एण्ड कन्फेक्सनरीले ४० भन्दा बढी भेराइटीका बिस्कुटहरुका साथै विभिन्न २० भन्दा बढी भेराइटीका चकलेटहरु उत्पादन गर्दै आएको छ। 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री