शनिबार, ८ वैशाख २०८१

नेपाल लाइफको एफपिओ नपरेको पैसा भोलिबाट फिर्ता,यि बैंकमा खाता हुँनेको रकम सिधै खातामा जम्मा हुँने

समयपोष्ट २०७३ फागुन २५ गते ७:२३

नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ नपरेको पैसा भोलिबाट फिर्ता हुने भएको छ । कुमारी, माछापुच्छ्रे, एनसीसी, सिद्धार्थ र एनआइसी एसिया बैंकमा खाता भएका आवेदकको रकम सीधै खातामा जम्मा हुने भएको छ ।  त्यस्तै एस, पुर्णिमा, यति, अरनिको, तिनाउ, ज्योति र सिद्धार्थ विकास बैंकको खाता भएका लगानीकर्ताको पैसा पनि खातामा जम्मा हुँने बिक्री प्रवन्धक सद्धार्थ क्यापिटलले जनाएको छ । गुडविल र श्री इन्भेष्टमेन्ट फाइनान्समा खाता भएकाहरुको पैसा पनि खातामा जम्मा हुँनेछ ।  

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री