बिहीबार, १३ वैशाख २०८१

पुरुषबाट महिलामा रुपान्तरित जोया ‘तारक मेहता का उल्टा चश्मा’मा देखिदै (फोटोफिचर)

समयपोष्ट २०७३ फागुन २२ गते ८:४८

भारत स्थित गुजरातकी ट्रांस फिमेल जोया छिट्टैनै ‘तारक मेहता का उल्टा चश्मा’ र सावधान इंडियामा डेब्यु गर्ने भएकी छिन् । उनले यि दुई कार्यक्रमको लागि अडिसन पनि दिईसकेकी छिन् । आमरुपमा ट्रांसजेंडरहरुलाई आफ्नो पहिचान स्थापित गर्न निकै कठिनाई हुँने गर्छ ।

Advertisement

1f गुजरातकै पहिली ट्रांस फिमेल जोया पनि पहिचानको लडाईमा संघर्षरत छिन् । उनले मोडलिंगको लागि कर्यौ फोटो सुट र अफिसियल भिडियोहरु तयार गरिसकेकी छिन् ।

2fयिनै भिडियोको माध्यम जोयालाई टलिउडमा काम गर्नको लागि कलाकारको सर्टिफिकेट पनि प्राप्त भइसकेको छ । उनको फोटोसुट हेर्दा उनी कुनै ब्यवसायिक मोडल भन्दा कम देखिन्न् । 

4f

6f

प्रतिक्रिया

सम्बन्धित सामाग्री