शुक्रबार, २१ वैशाख २०८१

चितवन जिल्लामा कामना सेवा विकास बैंकको एकै दिन तीन नयाँ शाखा विस्तार

समयपोष्ट २०७८ फागुन १९ गते १९:२०

Advertisement

कामना सेवा विकास बैंक लिमिटेडले बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा एकै दिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजारमा १३०औ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१औ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२औ शाखा कार्यालय मा एकै दिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताउनुभयो ।

Advertisement

क्यअष्ब िःभमष्ब द्यबलपष्लन, क्ष्लतभचलभत द्यबलपष्लन, ःयदष्भि द्यबलपष्लन, क्ःक् द्यबलपष्लन जस्ता विभिन्न म्ष्नष्तब िमाध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यस संगै १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा

प्रतिक्रिया

सम्बन्धित सामाग्री