मंगलबार, ६ चैत २०८०

काँग्रेसद्वारा संसद बैठक अवरुद्ध, बैठक १० मिनेट स्थगित

समयपोष्ट २०७७ फागुन २३ गते १८:०६

Advertisement

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेशले संसद बैठक अवरुद्ध पारेको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै काँग्रेसले नाराबाजी गर्दै बैठक अवरुद्ध पारेको हो । यससंगै सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री