मंगलबार, ६ चैत २०८०

प्रधानमन्त्री कुन पार्टीका हुन् ?

समयपोष्ट २०७७ फागुन २३ गते १७:५७

Advertisement

प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले प्रधानमन्त्री कुन पार्टीको हो भन्ने प्रश्न उठाएका छन् ।

आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै आजको प्रतिनिधिसभा बैठकमा रावलले अहिलेका प्रधानमन्त्री कुन पार्टीको ? भनेर प्रश्न गरे । उनले बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने सहमति भएको भन्दै बैठकलाई श्रद्धाञ्जलीसम्बन्धी कार्यसूचीमा सीमित राख्नुपर्ने तर्क समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री