बिहीबार, २० वैशाख २०८१

सरकार–विप्लवबीचको हस्ताक्षर समारोह सुरु

समयपोष्ट २०७७ फागुन २१ गते १५:१४

Advertisement

सरकार र नेकपा विप्लव समूहबीच वार्ताका क्रममा भएको सहमतिमा हस्ताक्षर हुँदैछ ।

सरकारी र विप्लव समूहको वार्ता टोलीबीच शुक्रबार तीनबुँदे सहमति भएको थियो । हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध फुकुवा गर्ने, नेता कार्यकर्ता रिहा गर्न गर्ने लगायतका सहमति भएको थियो । सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा नेकपाका महासचिव विप्लव सहितका नेताहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री