मंगलबार, ११ वैशाख २०८१

सांसद र मन्त्रीहरुले भोलि कोभिड १९ बिरुद्धको खोप लगाउने

समयपोष्ट २०७७ फागुन १८ गते २१:२८

Advertisement

सभामुख,मन्त्री र सांसदहरुले कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् ।

बानेश्वरस्थित सिभिल अस्पतालमा गएर बुधबार खोप लगाउन सरकारले आग्रह गरेको छ ।

कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि लगाउन सकिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री