बिहीबार, २० वैशाख २०८१

बैंकको जुनसुकै एटीएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने

समयपोष्ट २०७६ चैत ७ गते १४:५०

Advertisement

नेपाल बैकर्स संघले जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने जनाएको छ ।

संघको शुक्रबारको बैठकले कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन सो निणर्य गरेको जनाएको छ । यस्तै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री