बिहीबार, २० वैशाख २०८१

मोबाईल टपअपमा गर्दा २५% को क्यासब्याक

समयपोष्ट २०७६ चैत ६ गते १७:१९

Advertisement

कामना सेवा विकास बैंकल आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५% क्यासब्याक प्रदान गर्ने भएको छ ।

एफ वान सफ्टसंगकोसहकार्यमा सीमित अवधिको लागि यो योजना ल्याएको हो । यो सुविधा मोबाईल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र प्राप्त गर्ने छन् ।

“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मूल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटाएटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस,एसएमएस बैंकिंग,मोवाईल बैंकिंग,सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री