शनिबार, २९ वैशाख २०८१

सबैभन्दा फोहारी चिनियाँ,सार्वजनिक स्थलमा हेर्नुहोस यिनीहरुको हर्कत(फोटोफिचर)

समयपोष्ट २०७३ फागुन १६ गते ५:२९

सार्वजनिक स्थलमा सबैभन्दा बढी फोहर गर्नेमा चिनियाँहरु अग्रस्थानमा देखिएका छन् । नेशनल टूरिज्म एडमिनिस्ट्रेशन ले गरेको सर्वेको नतिजाले सो कुरा पुष्टि गरेको हो । सर्वेको नतिजामा चिनियाँहरु विस्तारै आफ्नो ब्यवहार परिवर्तन गर्दै इमेजमा सुधार ल्याउँने कोशिशमा रहेको समेत उल्लेख गरिएको छ । 

Advertisement

1f
चिनमा ट्रेन, फ्लाइट देखि सामुद्रिक किनारसम्म फोहोरले भरिएको हुन्छ ।  चिनियाँ पर्यटकहरुले अन्य मुलुकमा पुगेर पनि यस्तै हर्कत देखाउँने गरेको बताईन्छ । राष्ट्रिय विदा,नयाँ बर्ष जस्ता अवसर पारेर चिनिया टुरिष्ट अन्य मुलुक पुग्दा उनीहरुको फोहार गर्ने बानीका कारण सम्बन्धित मुलुकले हैरानी खेप्ने गरेको सर्वेमा उल्लेख गरिएको छ  । 

3f
यातायातको साधन देखि लिएर सार्वजनिक स्थलहरुमा फोहोर फाल्ने आचरणले गर्दा चिनियाँहरु अन्य मुलुकमा बद्नाम छन् । चिनियाँहरुले चिल्ड्रेन पार्क ,लिफ्ट जस्ता स्थानहरुमा बच्चाहरुलाई दिशा पिसाब गराउँने गरेको उल्लेख छ । 

4f
सिएनटीले छुट्टाछुट्टै १० टूरिस्ट डेस्टिनेशनमा तिन हजार छ सय पचास जनामा एक सर्वे गरेको थियो । जसमा अमेरिका,बेलायत,फ्रान्स,साउथ कोरिया,थाईल्याण्ड,सिंगापुर,इण्डोनेसिया,हंगकंग र ताईवान जस्ता देशहरु रहेका थिए । सर्वेमा सामिल भएका मानिसहरुका अनुसार चिनियाँहरु फोहार गर्ने कुरामा सबैभन्दा अगाडी रहेको र उनीहरुले यस्तो ब्यवहार परिवर्तन गर्दै गएको बताएका छन् । सर्वेका अनुसार पछिल्लो पाँच बर्षमा चिनियाँ पर्यटकहरुको ब्यवहारमा निकैनै परिवर्तन आउँन थालेको छ । 

5f

Advertisement

8f

10f

11f

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री