शनिबार, ८ वैशाख २०८१

महिला टिचरसंग असुरक्षित छन् विद्यार्थी, हेर्नुहोस् महिला टिचरका केही चर्चित सेक्स स्क्याण्डल

समयपोष्ट २०७३ फागुन १५ गते ७:०९

अमेरिका र बेलायत जस्ता देश गुणस्तरिय शिक्षाको लागि अग्रस्थानमा रहेको मानिन्छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार यस्ता विकसित मुलुकका फिमेल टिचरहरुमा नैतिक मुल्य र मान्यताहरुमा गिरावट आउँन थालेको छ । फिमेल टिचर र विद्यार्थीबिच शारिरिक सम्बन्ध हुने गरेको घटनाहरु सार्वजनिक हुन थालेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार वाशिंग्टन र टेक्ससका फिमेल टिचर्सहरुले नाबालक विद्यार्थीहरुसंग शारिरिक सम्बन्ध राखेको आरोपमा केही फिमेल टिचर्सहरुलाई  गिरफ्तार गरिएको छ । यस्ता घटनाले अभिभावकहरुमा भने चिन्ता बढाउँन थालेको छ । 

Advertisement

hyunstonf
यस्तै घटना मध्ये एक चर्चित घटना हो अमेरिकाको ह्यूस्टन सिटी स्थित थोमस जे स्टोवाल मिडिल स्कूल  को । २४ बर्षिया टिचर 
अलेक्जेंड्रिया वेराले सोही स्कुलको १४ बर्षिय विद्यार्थीसंग शाररिक सम्बन्ध राखेको आरोप लागेको थियो । सो शारिरिक सम्बन्धपछि उनी गर्भवति भएको र अर्बोसन गराएको बताईएको छ । यो घटना गत बर्ष सेप्टेम्बर महिनाको हो । सो आरोपको सम्बन्धमा अदालतमा केस चलिरहेको छ । आरोप प्रमाणित भए उनलाई २० बर्षको लागि जेल सजाए हुनसक्छ । 

2fडेब्रा लाफेव फ्लोरिडा सहरकी एक मिडिल स्कूलकी टिचर थिईन् । सन् २०१५ नोभेम्वर २२ मा एक १४ बर्षिय विद्यार्थीसंग उनले सेक्स गरेको खवर एक पत्रिकाले प्रकाशित गरेको थियो । अदालतमा उनको विरुद्ध दुई विद्यार्थीसंग सेक्स राखेको र एक १६ बर्षिय बालकसंग सम्बन्ध बनाएको आरोपमा केस चलिरहेको छ । हाल उनी जमानतमा रिहा भएकी छिन् ।

kerryf कैरी मैकैन्डलेस कोलोरोडो सहरको एक स्कुल टिचर थिइन् । उनलाई एक १५ बर्षिय विद्यार्थीसंग सेक्स गरेको आरोपमा गिरफ्तार गरिएको थियो ।८ जुन २००७ मा लारीमेर काउंटी जस्टिस सेंटरले उनलाई पाँच बर्ष र अर्को मामलामा चार बर्षको सजाए सुनाएको थियो । 

alicef२७ बर्षिय एलिस क्रॉमवेल न्यूजर्सीको एक स्कूलमा इंग्लिश पढाउँथिन् । उनलाई १४ बर्षिया बालकसंग कर्यौ पटक सेक्स राखेको आरोप लगाईएको थियो । उनलाई २०१३ जनवरीमा गिरफ्तार गरिएको थियो । उनलाई पाँच बर्षसम्म जेल सजाए भएको थियो । 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री