शनिबार, १५ वैशाख २०८१

पाकिस्तान भारतको नक्कल गर्दै, हेर्नुहोस् ‘दंगल’को डुब्लिकेट 

समयपोष्ट २०७३ फागुन १३ गते ८:४५

कलिउडमा बन्ने फिल्म बलिउड,बलिउडमा बन्ने फिल्म हलिउड अथवा टलिउडबाट कपि गर्ने गरिन्छ । हालै सार्वजनिक भएको समाचार अनुसार महाविर फोगटको कथामा आधारति फिल्म दंगल पाकिस्तानले कपि गरेको छ । फिल्मको पोष्टर समेत दंगलकै कपि गरि पाकिस्तानले नाटक प्रदर्शन गरेको छ । पाकिस्तानमा प्रतिबन्धित आमिर खान अभिनित उक्त चलचित्र एक महिना भन्दा कम समयमा नाटकमा रुपान्तरित गरि थिएटरमा सोही नामले प्रदर्शन गर्न थालिएको हो । दंगल पाकिस्तानमा प्रदर्शन गर्न बन्देज लगाईएपछि दंगलको क्रेजलाई मध्यनजर गर्दै सोही स्क्रिप्टमा नाटक तयार गरेको प्रोड्यूसर सिकंदर बट्टले जनाएका छन् । 
एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री