शनिबार, १५ वैशाख २०८१

सिनर्जीको आईपीओ नपरेको पैसा आजबाट फिर्ता ,रकम नपरेको पैसा यि बैंकको खातामा सिधै जम्मा हुँने

समयपोष्ट २०७३ फागुन १० गते ६:३६

सिनर्जी हाइड्रोपावर लिमिटेडले साधारण सेयर आईपीओ नपरेको पैसा मंगलबारबाट फिर्ता गर्ने भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले लगानीकर्तालाई १६ बैंक तथा वित्तिय संस्थामा खाता भएका लगानीकर्तालाई सिधै बैंक खातामा रकम भुक्तानी गर्ने भएको हो । 

Advertisement

बिक्री प्रबन्धक सानिमा क्यापिटलले कम्पनीको आइपीओ नपरेको पैसा बाणिज्य बैंकमा सानिमा र लक्ष्मी बैंक,आठ विकास बैंकहरुमा कैलाश, ओम, टुरिजम्, एस, मुक्तिनाथ, देव,सांग्रिला, र तिनाउ ,पाँच फाईनाइन्स कम्पनीहरुमा सिनर्जी, मन्जुश्री, युनिक, प्रोग्रेशिभ, र रिलायन्समा खाता रहेको लगानीकर्ताहरुको सिधै खातामा जम्मा गर्दिने सानिमा क्यापिटलले जनाएको छ । अन्य बैंक तथा वित्तिय संस्थामा खाता भएका लगानीकर्ताले आबेदन दिएको स्थानबाटै फिर्ता रकम पाउनेछन् । ८ पुस देखि १२ गतेसम्म निष्काशन गरिएको एक सय रूपैयाँ अंकित दरमा २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ फागुन ५ गते बाँडफाँड भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री