शुक्रबार, १४ वैशाख २०८१

स्पेनमा उत्पादित वाइन नेपाली बजारमा

समयपोष्ट २०७३ फागुन ४ गते ८:३८

अलोहा हिमालय इन्भेस्टमेण्ट प्रालिले  हिमालय वाइन नेपाली बजारमा  बजारमा ल्याएको छ । स्पेनको ला रोजा क्षेत्रमा उत्पादित हिमालय वाइन ह्वाइट , रेड  र रोज गरी तीन स्वादमा नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

Advertisement

 वाइनको बिक्रीबाट केही प्रतिशत रकम वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा रहेर दुःख पाएका केही कामदारका छोराछोरीको अध्ययन–अध्यापनमा खर्च गरिने कम्पनीका अध्यक्ष दीपेन्द्रप्रसाद प्रधानांगले जनाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री