शनिबार, ८ वैशाख २०८१

१२ प्रतिशत व्याज दिनेमा सेन्चुरी बैंक पनि थपियो

समयपोष्ट २०७३ माघ २८ गते ५:५२

सेन्चुरी कमर्सियल बैंकले १२ प्रतिशत व्याज दिने भएको छ । बैंकले १ सय ५० दिने मुद्दती योजनामा वार्षिक १२ प्रतिशतका दरले व्याज दिने भएको हो । १२ प्रतिशत व्याज पाउँनको लागि खातामा न्यूनतम मौज्दात ५ लाख रुपैयाँ राख्नुपर्नेछ । यसअघि ४  वाणिज्य बैंकहरु ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, नेपाल बंगलादेश बैंक र एनसीसी बैंकले विशेष मुद्दती योजना बनाएर १२ प्रतिशत व्याजदर दिइरहेका छन् ।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री